Error message

  • User warning: The following module is missing from the file system: checklistapi. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).
  • User warning: The following module is missing from the file system: multiupload_filefield_widget. For information about how to fix this, see the documentation page. in _drupal_trigger_error_with_delayed_logging() (line 1156 of /var/www/html/includes/bootstrap.inc).

संक्षिप्त परिचय

नेपाल सरकार मन्त्रिपरिषदको २०७१/०८/१६ गतेको निर्णयानुसार देशभरी घोषणा गरिएका ६१ नगरपालिका मध्ये सुदुरपश्चिम नेपालको महाकाली पारिका दोधारा र चाँदनी गाबिस लाई समाहित गरि दोधारा-चाँदनी नगरपालिकाको घोषणा गरिएको हो । बिशिष्ट भौगोलिक परिबेसमा रहेको यो नगरपालिकालाई पुर्वमा महाकाली नदी र पश्चिममा जोगबुडा नदीले घेरेको छ । टापुको रुपमा रहेको यो नगरपालिका ५६.८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । जातिय, भषिक, साँस्कृतिक तथा धार्मिक बिबिधता रहेको यस नगरपालिकाको जनसंख्या ५४,५७९ रहेको छ ।